- दुई शिक्षकको अपहरण
- बलात्कार गर्न खोज्ने युवकको हत्या
- सूद आज स्याङबोचे जाने/सोलुखुम्बुमा सूदलाई अवरोध
- नेपाली महिला क्रिकेट टोली सेमीफाइनलमा
- समायोजन र पुनर्स्थापना कार्ययोजना बनेन
- पाण्डेको अध्यक्षतामा ४१ सदस्यीय गाउँ इकाइ समितिको चयन
- 'फस्ट लभ' ले एक सातामा ९० लाख कमायो
- डेढ सय रुपैयाँमै थ्रीजी सिमकार्ड
- नेपालमा ब्ल्याकबेरी मोबाइल सुरु, एउटा सेटको आधा लाख
- मृगौला उपचारमा वीरलाई नयाँ सफलता / एकै व्यक्तिको दोस्रो पटक प्रत्यारोपण
- नयाँ बजेट नआउँदा अर्थतन्त्र अन्योलग्रस्त
- शर्माले सभासदबाट आज राजिनामा दिंदै
- प्रधानमन्त्री निर्वाचन भदौ ७ मा
- एक हजार अशोकका बोट रोप्दै छौ : मिठाराम हुमागाई, कार्यकारी अधिकृत
- भारतको स्वतन्त्रता दिवस / नेपाललाई ५७ करोड सहयोग
- साउन अन्तिम सोमवारमा पूजा गर्नेको भींड
- पुकार क्षेत्रीद्धारा आफ्नै कन्चटमा गोली
- भाजपाद्वारा नेपालमा प्रजातान्त्रिक सरकारको चाहना व्यक्त
- यसवर्ष कर्मचारीले दसैँ खर्च नपाउने !
- अल्पमतको सरकार संवैधानिक आधार छैन
- अपांग महिलालाई जबर्जस्ती गर्ने पक्राउ
- सभासद् यादवको राजधानीमा श्रद्धान्जली
- गरिबीका कारण सामूहिक आत्महत्या
- कुटाईबाट संचारकर्मी घाइते
- कसले बनाइदिने आलोचना पचाउने हाजमोला : राम चन्द्र भट्ट
- मैले तीनैजना नेताको समर्थन पाएको छु : बहादुरसिंह लामा
- भदौदेखि होम टिभी नुवाकोटमा
- जिफन्टको जिम्मा सेढाईंलाई
- नुवाकोटमा पनि आदिवासी दिवस
- प्रहरीचौकी पुनर्निर्माण हुने
- विवाद मिलाउन शिक्षकको अनुरोध
- झोलुङ्गे पुल मर्मत
- निगुरो बिक्रीबाट नुनतेलमा सहज
- विज्ञापनमा एकद्वार प्रणाली
- नुवाकोटको अलपत्र बौद्ध विहार
- मेरो उम्मेदवारी निष्ठाको राजनीति हो, पैसाको होइन : जगदीश्वरनरसिंह केसी
- हावाबाट बिजुली
- भूसंरक्षण दिवसमा तीन सम्मानित
- पहिरोको कारण सात घर विस्थापित
- अन्तत्र्रिmया सम्पन्न
- मोटरसाइकल बिक्रेता सम्मानित
- राहतको मल नपाउूदा किसान आहत
- नुवाकोटमा वार्षिक डेढ सय किलो सुन खपत
- एनडीईपी डेभलपमेन्ट बैंक बट्टारमा
- चौकीदारको मुखमा कैदीको मुक्का
- काङ्ग्रेसमा भिडन्त
- पाँचौं हार कुर्दै छन पौडेल र प्रचण्ड
- प्रधानमन्त्रीको निम्ति तीन ठूला पार्टीभित्रै होड
- विशेष सुरक्षा योजना पूर्वमा सफल: प्रहरी
- 'तलब बढाउने आधार छैन'
नेपाली महिला क्रिकेट टोली सेमीफाइनलमा
नेपाल एसीसी यु-१९ महिला क्रिकेटले सेमी फाइनल प्रवेस गरेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपाल समूह चरणको एक खेल खेल्न अघि नै अन्तिम चणरमा पुगेको हो । तेस्रो खेलमा बिहीबार नेपालले सिंगापुरलाई ७० रनले पराजित गर्यो । १ सय ६० रनको लक्ष पछ्याएको सिंगापुरले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र जोड्न सक्यो । एक समय १० रन जोड्दा सात विकेट लिएको नेपालले त्यस पछि जगेडा वलर लाई प्रयोग गरेको थियो । नेपालको जीतमा नेरी थापा र रुविना क्षेत्रीले समान २ तथा श्रद्धा अर्याल, सोनु खड्का र गीता चुडालले १-१ विकेट लिए । नेपालका लागि आज सीता राना १४ तथा स्वेता मगरले १३ रन योगदान गरे । नेपालकी क्याप्टेन नेरी थापा 'प्लेयसर अफ दि म्याच' भइन् । समूह चरणको अन्तिम खेल नेपालले शुक्रबार कतार सँग खेल्नेछ । उक्त खेल नेपालले जितेमा समूह विजेता बन्नेछ ।


