नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

मोटरसाइकल बिक्रेता सम्मानित

टीभीएस मोटरसाइकलको नुवाकोटका बिक्रेता सत्यसाई टीभीएस बट्टारलाई चौधरी ग्रुपले सम्मान गरेको छ । टीभीएस मोटरसाइकल नेपालका लागि अधिकृत बिक्रेता चौधरी ग्रुपका प्रबन्धक अरुण चौधरीले गत हप्ता सत्यसाईका सञ्चालक राजु बोगटीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए । आ.व. ०६६÷६७ मा टीभीएस मोटरसाइकल नुवाकोटमा २५३ वटा बिक्री भएको थियो । बट्टारमा रहेको शोरुममार्पmत सत्यसाईले सर्भिस र पार्टस्समेत उपलब्ध गराउँदै आएको छ ।